आज मिति २०८१ साल चैत महिनाको ११ गते सोमवार सुनको भाउ तोलाको १ लाख ७३ हजार ५ सय कायम भएको छ । आईतवार भन्दा सुन ६ सयले घटेको हो । आईतवार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सयमा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार पनि चाँदी प्रतितोला १९ सय ८० रुपैया भाउ कायम भयो । सुन शुक्रवार तोलाको १ लाख ७५ हजार र चाँदी १९९५ रुपैयामा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्