सुनको मूल्य १४ सयले घट्यो

सुन

सुनको भाउ सोमवार १४ सयले घटेको छ । मिति २०८२ साल वैशाख महिनाको १५ गते सोमवार सुनको भाउ तोलाको १ लाख ८८ हजार ३ सय कायम भएको हो ।
आईतवार सुन तोलाको १ लाख ८९ हजार ७ सयमा कारोवार भएको थियो । चाँदीको मूल्य पनि २० रुपैया घटेको स्थिर रहेको छ । सोमवार चाँदी प्रति तोला १९ सय ७० रुपैया भाउनै कायम भएको छ । आईतवार चाँदी प्रतितोला १९ सय ९० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्