जन्तरको आर्कषण

जन्तरको आर्कषण

जन्तर नेपाली मौलिक गहना हो । पछिल्लो समय जन्तरको माग निकै रहदै आएको छ । खासगरी विवाह तथा पवित्र कार्यहरुमा जन्तर आवश्यकता जस्तै बनेको छ । मल्लकालदेखिनै जन्तर प्रचलनमा रहेको मन्दिरहरुमा देवी देवताको आकृतिहरुमा कुदिएको बुट्टाहरुबाट पनि जानकारी पाउन सकिन्छ । जन्तरमा आइरहेको डिजाईन विविधता र पत्थरहरु जडित हुन थालेपछि जन्तरको माग अझ बढ्दै गएको पाइन्छ । 

सम्बन्धित समाचार