सुनको मूल्य उकालो लाग्यो,कति बढ्यो ?

सुन

आज मिति २०८१ साल फागुन महिनाको मंगलवार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ५ सय कायम भएको छ । सोमवार भन्दा सुन तोलामा १४ सयले बढेको हो । सोमवार सुनको मूल्य १ लाख ६८ हजार एक सय रहेको थियो । मंगलवार भने बढेको हो ।
चाँदी पनि तोलामा २५ रुपैयाले बढेको छ । मंगलवार चाँदी तोलाको १९ सय ४० रुपैया कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्