नेपालमा हार लगाउने प्रचलन रहदै आएता पनि अहिले हारहरुको स्वरुप मानिसको आर्थिक हैषियत र डिजाईनको चाहाना अनुसार परिवर्तन हुँदै आइरहेको छ । नेकलेस गहना पारखीहरुको लागि पछिल्लो समयमा निकै आर्कषणको विन्दु बनेको छ । बजारमा अहिले विभिन्न डिजाईनका नेकलेसहरु उपलब्ध छन् । घाँटी लम्वाई र अनुहारको आकार अनुसारको नेकलेस लगाउँदा सुन्दरता झनै चम्कने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्