सुनको मूल्य फेरी ह्वातै बढेको छ । सुन तोलामा एक्कासी ५ हजार ३ सयले बढेको छ । मिति २०८२ साल वैशाख महिनाको २३ गते मंगलवार १ लाख ८९ हजार ९ सय कायम भएको छ । सोमवार भने सुन तोलाको १ लाख ८४ हजार ६ सयमा कारोवार भएको थियो ।
चाँदीको मूल्यले पनि फड्को हानेको छ । चाँदी फेरी तोलामा ५५ रुपैया बढेको हो । मंगलवार चाँदी तोलाको १९ सय ६५ रुपैया भाउ कायम भएको छ । सोमवार भने चाँदी तोलाको १९ सय १० रुपैयामा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्