आज मिति २०८१ साल फागुन महिनाको २१ गते बुधवार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४ सय कायम भएको छ । मंगलवार भन्दा सुन तोलामा ९ सयले बढेको हो । सोमवार सुनको मूल्य १ लाख ६९ हजार पाँच सय रहेको थियो ।
चाँदी पनि तोलामा १० रुपैयाले बढेको छ । बुधवार चाँदी तोलाको १९ सय ५० रुपैया कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्