सुनको भाउको रेकर्डमा स्थिर रहेको छ । आज मिति २०८१ साल चैत महिनाको ५ गते सुनको भाउ प्रतितोला १ लाख ७६ हजारमा स्थिर रहेको हो । बुधवार सुनको भाउ तोलामा ८ सय रुपैया बढेपनि विहिवार भने बढ्न सकेन ।
चाँदीको मूल्य भने १५ रुपैया घटेको छ । विहिवार चाँदी प्रतितोला मूल्य २ हजार ३० भाउ कायम भयो ।
विश्वमा भएका विभिन्न युद्ध र अमेरिकी भन्सार नीतिका कारण सुनको मूल्य क्रमश बढ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्