सुनको मूल्यमा उतार चढाव कायमै

सुनको मूल्यमा उतारचढाव कायमै रहेको छ । मिति २०८२ साल जेठ महिनाको १२ गते सोमवार सुन तोलाको १ लाख ९१ हजार एकसय भाउ कायम भएको छ । आईतवार भन्दा सुन तोलामा ७ सयले घटेको हो ।
चाँदी मूल्य भने स्थिर रहेको छ । सोमवार चाँदी तोलाको २ हजार ५ रुपैया भाउ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्