सुनको भाउ सात सयले घट्यो

सुनको भाउ बुधवार ७ सयले घटेको छ । मिति २०८२ साल वैशाख महिनाको १७ गते बुधवार सुनको भाउ तोलाको १ लाख ८८ हजार १ सय कायम भएको हो । मंगलवार भने सुन तोलाको १ लाख ८८ हजार ८ सयमा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने सामान्य घटेको छ । बुधवार चाँदी तोलाको १९६५ रुपैया भाउ कायम भएको छ । मंगलवार भने चाँदी प्रति तोला १९ सय ७० रुपैयामा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्