आज मिति २०८१ साल चैत महिनाको ८ गते शुक्रवार सुनको भाउ तोलाको १ लाख ७५ हजार कायम भएको छ । विहिवार भन्दा सुन तोलामा १ हजार घटेको हो ।
चाँदीको मूल्य पनि ३५ रुपैया घटेको छ । शुक्रवार चाँदी प्रतितोला मूल्य १९ सय ९५ भाउ कायम भएको छ । यो हप्ता सुनको भाउ सवै भन्दा बढी चैत ६ गते तोलाको १ लाख ७६ हजार सम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्